

Welcome to Ved P. Kafle’s website
I have been engaged in the research and development, teaching, and standardization of information and communication technologies for the last two decades. More information about my work can be found on the profile, research and publication pages below (or in the menu above). I can be reached via my email address or through my social networking accounts, whose links are written on the contact page.
NOTE: All photographs on this website were taken by me (except the award receiving photo above). The paddy field is my hometown in Nepal, while the park—shown in different seasons with trees, greenery and cherry blossoms together with snow on the ground—is Koganei Park, located near my home in Tokyo.
डा. वेद प्रसाद काफ्लेको वेबसाइटमा स्वागत छ।
म सूचना तथा सञ्चार प्रविधिको अध्ययन, अनुसन्धान तथा अध्यापन पेशामा गत दुई दशकदेखि संलग्न छु। यहाँ क्लिक वा ट्याप गरेर मेरो बारेमा नेपालीमा बिस्तारमा जानकारी पाउन सक्नु हुने छ। साथै मेरो शिक्षा, अनुभव तथा व्यवसायिक संघसंस्थासँगको आवद्धताका बारेमा तलका पेज तथा माथिको Menu बटन भित्रका पेजहरूबाट अंग्रेजीमा थप जानकारी पाउन सकिन्छ।
नोटः यो वेबसाइटमा प्रयोग गरिएका प्राकृतिक दृश्यका फोटाहरू मैले आफै खिचेका हुन्। धान खेत हाम्रो नेपालको घर (इनरुवा, सुनसरी) को हो भने हरियो चौर, रुखहरू, सेतो चेरी फूल फुलेको बेलामा भूईँभरि सेतो हिउँ ढाकेको ठाउँ जापानको हाम्रो घर छेउको टोकियो कोगानेइ पार्क हो।
मेरो अनुभवका बारेमा यो लिङ्कमा पढ्न सकिन्छः “२६ वटा देश घुमिसकें, नेपाल नै राम्रो लाग्छ“।