ब्लग (फुर्सदका लेख)

I used to write blogs frequently before Facebook came into our life.

Here is the link to my old blogs: https://blog.vedkafle.org.np

फेसबुकको चलन शुरु हुनुभन्दा पहिले म केही ब्लग लेख्ने गर्दथे। फेसबुक आएपछि लेख्ने कुरा प्रायः सबै फेसबुकमा नै लेख्न थाले पछि ब्लग लेख्न बन्द गरिएको थियो, पुनः लेख्न शुरु गर्ने विचार गर्दैछु। मेरो पुराना ब्लगहरू यस लिंकमा छन्ः https://blog.vedkafle.org.np